देशको माया



देश बाहिर बस्दा देश झन् विशेष हुने रैछ', 

विदेशीको भिंडमा नेपाली देख्दा पनि आफ्नै लाग्ने रैछ',

मादलको धुन सुन्दा नि नाचौं नाचौं हुने रैछ'

घरको माया झन् प्रगाड हुने रैछ' l



त्यो सुर्य र चन्द्र झन् आफ्नै लाग्ने रैछ',
त्यो निधारको अक्षता पनि  गाढा लाग्ने रैछ',
गुन्यु चोलो र सारीमा  सज्जिने मन  हुने रैछ',
त्यो नेपाल झन् विशेष हुने रैछ' l 


3rd June 2017, "Gladsaxe Loves Culture" 


Comments

Popular Posts