त्यो बाँसको चोया


त्यो बाँसको चोया थियो ,
या त्यसमा उसको ओठको स्पर्श,
मलाई के ले मन्त्रमुग्ध  बनाउँथ्यो?
उसको हरेक धूनमा जादू हुन्थ्यो,
या मेरा लागि निस्किएको भएर
त्यसको हरेक राग मलाई प्रिय थियो ?





(P.S.: My feelings every time I listen to Manose Singh playing his flute)

Comments

Popular Posts